Total Pageviews

Tuesday, July 19, 2011

भुटानी समुहमा हरी ढकाल

नभुल भुटानी दाजु भाई देशको माटो डाडा पाखालाई

मादलको तालमा झ्याउरे गीत लोक भाकालाई

शहिदहरुले देशकोलागी दिएको बली भुल्छौ है हामीले

सम्जीदै गर्नु पर्छ है हाम्रो प्यारो देशलाई

उठौ हामी देशको लागि खवरदार गर्नलाई

कुटेर खेदला पैलेको जस्तै इन्दियाले(india)हामीलाई

पर्ला है देश अर्काको हातमा गुलाम भनेर डर लाग्छ

छोड्नु नै हुन्न कर्तव्य हाम्रो चोर र डाकालाई | |  -By Hari Dhakal
                                                              Canada

0 comments