![]() |
| Kamal Bastola |
कस्तो हुन्थ्यो होला मलाई तिम्ले माया गर्दाखेरी
अन्धकारको भूमरिमा प्रेमको दियो छर्दाखेरी !!
मलाई छाडी तिमी टाढा जाने नहि भए पछि
मेरो मन कति रोह्यो बियोगमा पर्दाखेरी !!
तिमी कहाँ म कहाँ भेट हाम्रो हुन्न होला
खुशी रहनु स्वयम् मलाई भगवानलेनै हर्दाखेरी!!
म बिना नहि तिमी सधैं हाँसिखुशी रहन्छ्यौ भने
तिम्लाई शान्ति मिल्छ होला आखिर म मर्दखेरी!!

0 comments
Post a Comment