![]() |
| Harry Dhakal(Gariv Raj) |
बिदेश जाने सपना मेरो अर्थविहीन हुन लाग्यो
मर्नु बाच्नु मेरो लागि एउटै अर्थ भयो
जति निरमाड गरेपनि फेरी उस्तै भई हाल्छ
नचाहेर जंगलमा हासी हासी बाच्नु पर्दो रै छ
भाग्यलाई दोष दिऊँ कर्मै मेरो खोटो रै छ
आँसु पिई जीउनुपर्ने यही नै मेरो मर्म रै छ
यस्तै-यस्तै जीन्दगीमा बाच्नु पर्दो रै छ
गर्ने केही छैन
सारा सिबिर आगो लाग्द म बसेर हेर्नु पर्दो रै छ ||

0 comments
Post a Comment